INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई  माघ २३ गते बलात्कार  गरेको आरोपमा  घोडाघोडी नगरपालिकाका १५  वर्षीय बालकलाई  प्रहरीले माघ २४ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध माघ २४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर हरिशरण भट्टले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो