INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाँउपालिका–६ का २४ वर्षीय सविन काजी बस्नेतलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए लगत्तै अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी सुदर्शनप्रसाद कोइरालाले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १४ गते गरिएको छ ।

अन्य

भिडियो