INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई माघ १ गते बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका—१ उत्तरमुडाका ३३ वर्षीय गोपाल  चौधरीलाई माघ १ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकाकी आमाले घटना भएलगत्तै इलाका प्रहरी कार्यालय,बौनियामा  उजुरी दिएपछि आरोपित चौधरीलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका  प्रहरी कार्यालय,सुख्खडका इन्सपेक्टर  हरिशरण भट्टले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण  माघ १ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको प्रहरीले जानयो ।

 

 

 

अन्य

भिडियो