INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाँउपालिका–२ का ३० वर्षीय मुर्सिद अन्सारीलाई पुस २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस २७ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको सई बिनु बस्नेतले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २८ गते गरिएको छ ।

अन्य

भिडियो