INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको गोरखा जिल्ला सदस्य ४२ वर्षीय ओम प्रकाश गुरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पालुङटार नपा–७ च्याङलीका गुरुलाई उहाँकै घरबाट पुस २६ गते राति १० बजे गिरफ्तार गरिएको एसपी ओम अधिकारीले बताउनुभयो ।

गुरु विरुद्घ गोरखा अदालतमा शान्ति विरुद्घको कसुरमा पुस २७ गते नै मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने अधिकारीले जानकारी दिनुभयो ।

 

अन्य

भिडियो