गोदावरी नपा–९ स्थित खुटीया खोलामा राखेको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ । गिट्टी बालुवा निकाल्नका लागि खोला किनारामा राखेको बा २ क ९७४८ नम्बरको स्काभेटरमा मङ्सिर २८ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
आगो कसले र किन लगाएको हो भन्ने थाहा हुन नसकेको डिएसपी बस्नेतले बताउनु भयो । घटनाको अनुसन्धान र आरोपितको खोजी कार्य जारी राखेको उहाँको भनाइ छ ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको