नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बबई गाउँपालिका–२ का ४८ वर्षीय रणबहादुर वली र दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष तुलसीपुर उपमनपा–५ का २६ वर्षीय ठाकुरप्रसाद बिकलाई प्रहरीले मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।
आरोपित दुवै जनाको शङ्कास्पद गतिविधि देखिएकाले गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताउनुभयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको