INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय ससुरालाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १२ गते यौनदुर्व्यवहार गरेको आरोपमा पीडितले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १७ गते गरिएको छ ।

अन्य

भिडियो