२६ वर्षीया महलिलाई बलात्कार प्रायासको कसुरमा रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीका २२ वर्षीय सुजन राईलाई ६ वर्षकैद र ३५ हजार क्षतिपूर्तिको फैसला गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र इङनामको इजालसले साउन ११ गते मुलुकी ऐन २०७४ को दफा ३४ (३) बमोजिम कैद र क्षतिपूर्तिको फैसला सुनाएको हो ।
पीडित महिलालालई राईले गत फागुन १० गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ११ गते जिल्ला अस्पताल भोजपुरमा गरिएको थियो ।