६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले साउन १० गते आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएकी छन् ।
पीडितक बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते धादिङ जिल्ला अस्पतालमा अस्पताल गरिएको प्रहरीले जनायो ।