INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी पहिरोका कारण ६४ जनाको ज्यान गयो, ३१ बेपत्ता

केही दिनदेखि आएको अविरल वर्षका कारण मुलुकभरमा ६४ जनाको ज्यान गउको र ३१ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ ।

असार २८ गते दिउँसोसम्म ३२ जना घाइते भएका र १६ हजार ५ सय २० घरधुरी अस्थायी रूपमा विस्थापित भएका छन् ।

बन्द भएका मार्गहरूमा खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

अन्य

भिडियो