INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष कपिलवस्तु जिल्ला शिवराज नपा–१ की २२ वर्षीया शारदा भण्डारीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ ।

अरोपितलाई सरावल गाउँपालिका–१ बासाबसहीबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताए ।

अन्य

भिडियो