INSEC Online

📅 २०८३ श्रावण ८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–८ चित्रे बस्ने २१ वर्षीय समिर परियारलाई ०८३ साउन ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते प्रादेशिक अस्पताल पर्वतमा गरिएको छ ।

अमृत प्रसाद पौडेल

अन्य

भिडियो