INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज वर्दघाट नपा–४ का ४४ वर्षीय गङ्गाप्रसाद ज्ञवालीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

ज्ञवालीमाथि फागुन ३० गते नेपाल बन्दको क्रममा सरावल गाउँपालिका–१ स्थित बासाबसईमा रोकिराखेको दुई ओटा ट्रकमा आगजनी गरेको आरोपमा मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

अन्य

भिडियो