१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई ०८३ असार ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कालिकोटमा असार ३१ गते उजुरी दिए ।
पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।