INSEC Online

📅 २०८३ असार १४

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३३ वर्षीया महिलालाई ०८३ जेठ ८ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–४ का ३९ वर्षीय दिल बहादुर बलविरुद्ध पीडितले असार १० गते ईलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएकी छन् ।

घटना पश्चात आरोपित बल फरार रहेकोले खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपी कृष्ण सुवेदीले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो