INSEC Online

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८३ जेठ २९ गते बलात्कार गरेको आरोपमा बलवा नगरपालिका–९ अध्यानपुरका  १८ वर्षीय अहमद राइनविरुद्ध पीडित पक्षले असार १ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएका छन् ।

घटना पश्चात आरोपति फरार रहेकोले खोजतलास भइरहेको डिएसपी पञ्चलाल गोलेले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो