INSEC Online

📅 २०८३ जेष्ठ २७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–६ लामाचौरका ट्याकटर चालक २२ वर्षीय बुद्ध बहादुर माझीलाई ०८३ जेठ १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई बुटवल धुम्न जाउँ भनी जेठ १८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो