१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का २२ वर्षीय सुमन चौधरीलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।