INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका-१ का १९ वर्षीय महेन्द्र जैसीलाई ०८३ जेठ ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ ४  गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय पाताभारमा जेठ ५ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ५  गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो