३१ वर्षीया महिलालाई ०८३ वैशाख २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला देवदह नगरपालिका –११ प्रतिविम्वीका ३६ वर्षीय धनराज थारुलाई वैशाख २९ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपित विरुद्ध वैशाख २९ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका थिए।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा परासीमा गरिएको छ ।