बरियारपट्टी गाउँपालिका–४ मामा घरमा बस्दै आएका ३ वर्षीय बालक अभियान्सु कुमार यादवको हत्या गरिएको अवस्थामा ०८३ वैशाख २८ गते शव फेला परेको छ । बालक वैशाख २६ गते घरबाट वेपत्ता भएकोमा हात खुट्टा काटिएको अवस्थामा शव फेला परेको डिएसपी रमेश बहादुर पालले जानकारी दिनु भयो । शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैशाख २९ गते भयो । बालकको हत्या सम्बन्धमा अनुसन्धान भइरहेकोले डिएसपी पालले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७