१५ वर्षीया बालिकालाई ०८३ वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–१ बस्ने ५१ वर्षीय दुधनाथ थारुलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले वैशाख २८ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका छन् । पीडितको स्वास्थ्य परीक्षण वैशाख २७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी