INSEC Online

📅 २०८३ जेष्ठ २१

बल्खु क्षेत्रका सुकुम्वासी वस्तीको इन्सेकद्वारा स्थलगत अनुगमन

सरकारले बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत ०८३ वैशाख १८ गते  बल्खु र वंशीघाटस्थित सुकुम्वासी बस्ती स्काभेटरले हटाएपछिको अवस्थाका बारेमा इन्सेकले स्थलगत अनुगमन गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत बस्तीमा डोजर चलाइएको हो।

 

कृष्ण गौतम

अन्य

भिडियो