१५ वर्षीया बालिकालाई ०८२ माघ २१ गते बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका– १७ कानपाराका २० वर्षीय दिपेन्द्र मल्लाहविरुद्ध पीडित पक्षले ०८३ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनायो ।
पीडितको स्वास्थ्य परीक्षण बैशाख १५ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।