रामनगर गाउँपालिका–६ स्थित सिसौटकी २१ वर्षीया नगिना महतोको हत्या गरेको आरोपमा ४२ वर्षीय काका सुमन महतोलाई ०८२ चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ । डिएसपी सरोज राईका अनुसार आरोपित महतोले चैत २६ गते बिहान आफ्नी भतिजिसँग विवाहको सन्दर्भमा कुराकानी गर्दा विवाह गर्न अस्वीकार गरेको कारण विवाद भएपछि धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा पाइएको बताउनुभयो । शवको पोष्टमार्टम चैत २७ गते प्रादेशिक अस्पताल मलंगवामा गरिएको छ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६४ वर्षीय बाबुलाई