१५ वर्षीया बालिकालाई ०८२ चैत १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मण्डनदेउपुर नगरपालिका–८ धाइटारका ४६ वर्षीय केशव पौड्याललाई चैत १० गते गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १० गते धुलिखेल अस्पतालमा गरिएको छ ।