INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई ०८२ चैत ८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–२ बाँसखर्कका ५३ वर्षीया भोलाप्रसाद हुमागाईलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

आरोपित विरुद्ध पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

सुमित्रा आचार्य

अन्य

भिडियो