INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

८६ वर्षीया महिलालाई ०८२ चैत १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले भूम्लु गाउँपालिका–५ सल्लेका ५२ वर्षीय केशव पराजुलीलाई चैत १९ गते गिरफ्‌तार गरेको छ ।

आरोपितविरुद्ध पीडित पक्षले चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण सोही दिन धुलिखेल अस्पतालमा गरिएको छ  ।

सुमित्रा आचार्य

अन्य

भिडियो