INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ हात्तीढुंगा बस्ने ४० वर्षीय प्रविन राईलाई ०८२ चैत १२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई चैत ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौंडा अस्पतालमा चैत १२ गते गरिएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो