INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका- ९ का ३८ वर्षीय याम प्रसाद शर्मालाई ०८२ चैत ४ गते गिरफ्तार गरेको छ।

आरोपितले बालिकालाई फागुन १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २४ गते इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते बर्दिया अस्पताल गुलरियामा  गरिएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो