INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नगरपालिका ९ औरहवाका २५ वर्षीय पुन्नवासी रैदासलाई ०८२ फागुन २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई फागुन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो