सिरहा जिल्ला अदालत अगाडि ०८२ फागुन २७ गते बम विस्फोट भएको छ । एसपी बासुदेव पाठकका अनुसार जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्म नजिक साँझ करिब ४ बजे बम विस्फोट हुँदा सो फर्मका कर्मचारी २८ वर्षीय सौरभ यादव घाइते भएका छन् । बम विस्फोट घटना सम्बन्धमा अध्ययन गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । घटनास्थलबारे अनुसन्धान सुरु भइसकेको एसपी पाठकले जानकारी दिनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७