आठ वर्षीया बालिकालाई ०८२ फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन १५ गते साँझ अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।