INSEC Online

📅 २०८३ जेष्ठ २१

नख्खु कारागारबाट फरार कैदीबन्दी वीरगन्जबाट गिरफ्तार

जेनजी आन्दोलनका क्रममा नख्खु कारागार काठमाडाैँबाट फरार भएका २३ वर्षीय कैदी प्रविण चौरसियालाई वीरगन्जबाट गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।

वीरगन्ज महानगरपालिका–१६ नगवा टोलका चौरसियालाई घरमै लुकिछिपी बस्दै आएको सूचनाका आधारमा माघ १४ गते दिउँसो महानगरपालिका–१५ रामनगर चोकबाट गिरफ्तार गरिएको प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतले बताए ।

ठगी मुद्दामा ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय जरिवाना तोकिएका चौरसिया नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।

तुलसी भण्डारी

अन्य

भिडियो