१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाङपाल गाँउपालिका–५ गुन्साका २५ वर्षीय मिकबहादुर तामाङलाई ०८२ पुस १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस ३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा गरिएको छ ।