२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१० नौडिहवाका २३ वर्षीय अकलेश हरिजनलाई माघ १४ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले माघ ११ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण माघ १३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।