INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बाबुलाई ०८२ मङ्सिर १५ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८२ असोज २६ गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो