INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बैजनाथ गाउँपालिका–२ पहाडीपुरका २३ वर्षीय अमर सुनारलाई इलाका प्रहरी कार्यालय बनकटुवाका प्रहरीले ०८२ कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले बैजनाथ गाउँपालिका–२ पहाडीपुरका २३ वर्षीय अमर सुनारविरुद्ध ०८२ कात्तिक २४ गते इलाका प्रहरी कार्यालय बनकटुवामा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।

 ध्रुबराज शर्मा

अन्य

भिडियो