INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ कात्तिक २ गते बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला तिलाठीकोइलारी गाउँपालिका–३ का १९ वर्षीय पवनकुमार रायविरुद्ध पीडित पक्षले ०८२ कात्तिक १९ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।

घटनापछि आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेश पुरीले बताउनु भयो ।

दुर्गा परियार

अन्य

भिडियो