INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई ०८२ कात्तिक ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका- ९ धजेडाँडाका ५२ वर्षीय टेकनाथ कार्कीलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

२२ वर्षीया युवतीलाई कात्तिक ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ४ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो