INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३० वर्षीया महिलालाई ०८२ असोज १८ गते बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–३ का ५५ वर्षीय जोगेन्द्र साहविरुद्ध पीडितले०८२ असोज २७ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएकी छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।

घटना पश्चात् आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेश पुरीले बताउनु भयो ।

दुर्गा परियार

अन्य

भिडियो