सात वर्षीया बालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका–३ का ४५ वर्षीय श्याम सदालाई ०८२ असोज २२ गते गिरफतार गरेको छ ।
आरोपितले बालिकालाई असोज २२ गते यौनदुरव्र्यहार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २२ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।
दुर्गा परियार