११ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ असोज २६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई असोज २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माइ नगरपालिका ७ फाल्गुनन्दका १४ वर्षीय बालकविरुद्ध असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २६ गते गरिएको छ ।
कोशी प्रदेश कार्यालय