INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

असोज २६ २०८२, काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित गौरीघाट बस्ने ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई पत्नीको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।

पत्नी ४० वर्षीया बिमला तामाङ ०८२ असोज २६ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले आरोपित शेर्पालाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

अनमोल पन्त

अन्य

भिडियो