INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचान नखुलेको समूहद्वारा गोली हानी एक जनाको हत्या

रामधुनी नगरपालिका–२ तनमुनाका ४७ वर्षीय दिनेशकुमार चौधरीको ०८२ असोज २५ गते राति पहिचान नखुलेको समूहले पहिचान नखुलेकाे समूहले गाेली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

रामधुनी नगरपालिका–२ तनमुनामा चौधरीको असोज २५ गते राति गाेली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा असोज २६ गते गरिएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो