१२ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले लेकबेसी नगरपालिका–१० का १९ वर्षीय ललित खड्कालाई ०८२ असोज १० गते गिरफ्तार गरेको छ ।
आराेपितले बालिकालाई असाेज २ गते बलात्कार गरेकाे भन्दै पीडित पक्षले असाेज २ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
पीडित बालिकाकाे स्वास्थ्य परीक्षण असाेज २ गते प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।
कर्णाली प्रदेश कार्यालय