INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कावासोती नगरपालिका– ८ सगरमाथा टोलकी ३७ वर्षीय संगीता पौडेल पाण्डेलाई हत्या गरेको आरोपमा प्रहरीले पति ४२ वर्षीय सूर्यप्रसाद पाण्डेलाई ०८२ असोज ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नीलाई घरायसी विवादका क्रममा असोज ८ गते साँझ चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पतालमा लगिएको छ ।

अन्य

भिडियो