INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–१ गोलेगाउँका २४ वर्षीय खड्गबहादुर तामाङलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ९ गते उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण खाँदबारीस्थित जिल्ला अस्पलातमा मङ्सिर ९ गते गरिएको छ ।

अन्य

भिडियो