INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधारगृह विराटनगरबाट २ सय ५३ जना फरार

विराटनगर महानगरपालिका-३ स्थित वाल सुधारगृहबाट ०८२ भदौ २५ गते २ सय ५३ जना फरार भएका छन्।

वाल सुधारगृहमा रहेकाहरु भदौ २५ गते विहान फरार भएको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

सुधार गृहबाट फरार भएकाहरूलाई प्रहरीले घेरा हालेर गिरफ्तार गर्न थालेको सुधार गृहका प्रमुख मिलन चौहानले बताउनु भएको छ।

Photo 202509010 morang

अन्य

भिडियो